You are viewing the translated version of (दफा ११ र १३ सँग सम्बन्धित).

Schedule 2
(दफा ११ र १३ सँग सम्बन्धित)

अनुसूची–२
(दफा ११ र १३ सँग सम्बन्धित)

निवासको निजी सचिवालय तथा सुरक्षा सम्बन्धमा प्रधान न्यायाधीश तथा न्यायाधीशलाई दिइने सुविधा

क्र. स. सुविधाको किसिम ईकाई दर प्रधान न्यायाधीश न्यायाधीश
स्वकीय सचिव
(रा.प.द्वि.) उपसचिव
जना
स्वकीय सचिव
(रा.प.तृ.) शाखा अधिकृत
जना
कम्प्यूटर अप्रेटर
(रा.प.अ.प्र.) नायव सुब्बा
जना
हलुका सवारी चालक (रा.प.अ. द्वि) जना
कार्यालय सहयोगी जना
लेजर प्रिन्टर सहितको कम्प्यूटर गोटा
मोटर साईकल गोटा
अतिथि सत्कार र मसलन्द प्रति महिना ३,०००।–
अंगरक्षक, पदिक जना
१० विल्लादार गार्ड जना
११ सैनिक जवान (सिपाही) जना १०